Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा राहात वितरण कार्यक्रम

१५ फागुन, काठमाण्डौं । सर्लाही जिल्ला मलगंवा नगरपालिका–३ डोम टोलमा आज राहात वितरण कार्यक्रम आयोजना भएको छ । यो कार्यक्रम विशेष गरी गरिब तथा बिपनन् परिवारका लागि आयोजना गरिएको होे ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त भएको (सर्ट, भेष्ट, विनचिटर, ट्रयाकसुट, भेष्ट र जुत्ताहरु ) गरिब परिवारलाई वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख प्रहरी उत्कृष्ट कृष्ण प्रसाईको उपस्थितिमा यो कार्यक्रम सञ्चालन भएको होे ।

यो कार्यक्रममा करिब २५० जनालाई राहत वितरण गरीएको छ । राहात वितरण गर्न करिब एक घण्टाको समय लागेकोे सुचना अधिकृत जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै