Comments Add Comment

Advertisment

SKIP THIS

झापा क्षेत्र नम्बर ३ मा ८२ मतले लिङ्देन अगाडि

५ मंसिर , काठमाडौँ । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ८२ मतले अगाडि रहेका छन् । १ हजार मतगणनामा कांग्रेसका कृष्ण सिटौलाले ४०३ मत ल्याउँदा लिङ्देनले ४८५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै