Comments Add Comment

Advertisment

SKIP THIS

हलमा ‘शमशेरा’

६ साउन , काठमाडौं । बलिउड फिल्म ‘शमशेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा रणवीर कपुरको मुख्य भूमिका छ ।

२ घण्टा ३९ मिनेट लामो फिल्मले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथामा यो फिल्म बनेको छ । फिल्ममा रणवीर शमशेरा र बल्ली नामक दुई चरित्रमा प्रस्तुत छन् ।

१८०० इस्वीको भारतलाई कथावस्तुमा बुनिएको छ । यो फिल्मलाई एक्सन, एड्भेन्चर र ड्रामा जनरामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै