Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीबाट लागुऔषध सहित एक जना पक्राउ

१४ साउन , काठमाडौँ । महोत्तरीबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित महोत्तरी बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

मृग मारेको आरोपमा एक जना पक्राउ

चिर्पट प्रहार गरी हत्या , एक जना पक्राउ

सुनसरीमा लागु औषध सहित एक जना पक्राउ