Comments Add Comment

Advertisment

SKIP THIS

नाबालिगलाई करणी गरेको आरोपमा एक जना पक्राउ

२८ फागुन , काठमाडौ । ४ वर्षिया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका वडा नंं.८ स्थित मजदुरी काम गर्ने घोराही उपमहानगरपालिका १८ का ३४ वर्षीय बिराज लम्साललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

आरोपित लम्सालले पीडित नाबालिगलाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै