Comments Add Comment

Advertisment

SKIP THIS

जबरजस्ती करणी गरेकाे आरोपमा एक जना पक्राउ

१६ पुष , काठमाडौं । सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्यदूधकोशी गाउँपालिका-५ का २८ वर्षीय साङ्गे शेर्पालाई पक्राउ गरेको हो ।

सोलुदूधकुण्ड नगरपालिका-७ गार्माकी ६ वर्षीया बालिकालाई बिहीवार करणी गरेको अरोपमा शेर्पालाई शुक्रबार पक्राउ गरिएको हो । बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

हरिणको सिङ सहित एक जना पक्राउ

कटुवा पेस्तोलसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

नवलपरासीमा लागूऔषधसहित एक जना पक्राउ