Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित एक जना पक्राउ

२ जेठ , काठमाडौं । शुक्लागण्डकी नगरपालिका २ कोत्रेबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ ख ८७८८ नम्बरको बसलाई अस्थायी प्रहरी चौकी कोत्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ५ केजी ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित कास्की पोखरा महानगरपालिका ३२ बस्ने २३ वर्षीय अमन भुजेललाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment