Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा पेस्तोलसहित एक जना पक्राउ

१४ असार , काठमाडौं । ललितपुरमा पेस्तोल र सोको गोलीसहित एक जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोली सहित सोही नगरपालिका-८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३-०२-०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

ब्राउनसुगर सहित एक जना पक्राउ

सुनसरीमा लागु औषध सहित एक जना पक्राउ

स्रोत नखुलेको ७२ लाखसहित एक जना पक्राउ