Comments Add Comment

Advertisment

SKIP THIS

बलात्कार आरोपमा एक जना पक्राउ

१६ जेठ , काठमाडौं । एक युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पाल्पाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । दर्जीले दुई दिनअघि घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ ।

बलात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जन्येको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment