Comments Add Comment

थप २२ जनामा कोरोना संक्रमण, ४६ जना निको

२८ चैत , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९७२ जनाको पीसीआर र १ हजार १७२ जनाको एन्टीजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै