Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीमा सुनसहित एक जना पक्राउ

७ असार , काठमाडौं । महोत्तरीमा सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साहलाई ११६.५० ग्राम बिस्कुटसहित पक्राउ गरेको हो ।

साहले बोकेको सुनको विषयमा थप खुल्न सकेको छैन । साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment