अबैध समान बरामद -
Comments Add Comment

अबैध समान बरामद

२५ पुष , काठमाडौं । सुनसरीको सिमावर्ति क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारका रेडिमेड कपडा, खाध्यान्नका सामग्री, खैनी तथा कस्मेटिक सामानहरु प्रहरीले बरामद गरेको छ ।

हिजो जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तरगत रहेका प्रहरी इकाईहरुबाट सिमावर्ति इलाकाहरुमा परिचालित प्रहरी गस्ती टोलीले उक्त अवैध सामाग्रीहरु बरामद गरेको हो । बरामद गरिएका करिव २ लाख ४० हजार ९ सय बरावरको अवैध सामग्रीहरु आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशीब्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds