Comments Add Comment

Advertisment

SKIP THIS

नाबालिगलाई प्रवेश गराएको आरोपमा पक्राउ परेका एलओडीका कर्मचारीलाई धरौटीमा छाड्न आदेश

१० साउन , काठमाडौ । नाबालिगलाई प्रवेश गराएको आरोप लागेका एलओडीका दुई कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले एक लाख धरौटी माग गरेको हो ।

तीन जनालाई प्रतिवादी बनाइएकामा सीईओ रविन श्रेष्ठ भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment