Comments Add Comment

Advertisment

SKIP THIS

, ‘म पनि सांसद नै हुँ भनेर फेरी परिचय दिन नपरोस् ’ : एमाले सांसद शेरबहादुर तामाङ

२२ साउन , काठमाडौं । एमाले सांसद शेरबहादुर तामाङले गाँजा फुकुवासम्बन्धी विधेयक अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधि सभामा आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले गाँजा खेतीलाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक तुरुन्त फलफलमा ल्याउन माग गरे ।

‘उक्त विधेयक दर्ता गरेको धेरै समय भयो । मैले आफैं दर्ता गरेको थिएँ,’ उनले भने, ‘म पनि सांसद नै हुँ भनेर फेरी परिचय दिन नपरोस् ।’

यस्तै उनले अविरल वर्षापछिको पहिरोबाट शनिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ को डाँडाघरे टोल र सिरानटोलका ३० घर जोखिममा रहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै