Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका १३९ जना इन्स्पेक्टरहरुको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान डेमो गुल्म महाराजगञ्ज, काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिल थापाको इलाका प्रहरी कार्यालय बेलहिया, रुपन्देहीमा काज सरुवा भएको छ । यसैगरी, इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा कार्यरत प्रहरी निरीक्षक अनोज विकको प्रहरी वृत्त थानकोट, काठमाडौंमा सरुवा भएको छ ।

यसैगरी, अरबिन्द कुमार साहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर, रौतहटबाट इलाका प्रहरी कार्यालय लक्ष्मीनियापुर विजयपुर रौतहट, ईश्वर कार्कीको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा, तनहुँ र उदय शमशेर जबराको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय चौचर काठमाडौं कन्ट्रोल रुमबाट इलाका प्रहरी कार्यालय बेलबारी, मोरङमा सरुवा भएको छ ।

को-कहाँ पुगे ? (सूचीसहित)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै