Comments Add Comment

Advertisment

SKIP THIS

सत्ता गठबन्धनका बैठक भोलि बस्ने

१४ माघ , काठमाडौँ । सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि (शनिबार) बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा भोलि बैठक बस्ने सहमति गरेका हुन् ।

सत्ता गठबन्धनका अहिले स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा छलफल हुँदै आएको छ । सोहि विषयमा भोलिको बैठकमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै