Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी उमेश राज जोशी अनाधिकृत पार्किङ्ग गर्ने विरूद्ध उत्रिए एक्सनमा

 १० फागुन, काठमाडौं । एसएसपी उमेश राज जोशीले ट्राफिक नियम उल्लङ्घन गर्नेरअनाधिकृत पार्किङ्ग गर्नेका विरूद्ध एक्सन लिएका छन् । कहाँ पार्किङ्ग गर्नुभएको? सडकमा पार्किङ गर्न पाईन्छ ? भन्दै सयौँ अनाधिकृत पार्किङ्ग गर्ने सवारीसाधनलाई ठाउँका ठाउँ कारवाही गर्न निर्देशन दिएका हुन।

No description available.

मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी बौद्ध जोरपाटीमा आफै पुगेर अनुगमन गरेका थिए । स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी, बासिन्दा तथा चालकहरूसँग एसएसपी जोशीले गुनासो तथा समस्याबारे जानकारी समेत लिएका छन ।

No description available.

महाशाखाले काठमाडौं उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न, अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न तथा शहरी सुन्दरतामा ल्याउन ठाउंका(ठाउं कारवाही गर्ने तथा ‘ह्वील लक’ लगाउने कार्य नियमित गरिरहेको पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै