Comments Add Comment

Advertisment

SKIP THIS

पावर हाउस भासिँदा एकै घरका ३ जनाको मृत्यु

३१ असार , काठमाडौं । जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमति ३० वर्षीय विमला, छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment