Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी ट्रकमा बम आक्रमण, ३ जनाको मृत्यु

१४ मंसिर , काठमाडौँ । पश्चिमी पाकिस्तानमा आत्मघाती बम हमलाबाट तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान प्रहरी ट्रकलाई लक्षित गरि भएको हमलामा अन्य २३ जना घाइते भएका छन् ।

क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले बताएका छन् ।

मारिनेमा एक प्रहरी, एक महिला र एक बालक छन् । यसअघि पनि पाकिस्तानमा पोलियो अभियानलाई त्यहाँका विद्रोहीले बारम्बार अवरुद्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment