Comments Add Comment

Advertisment

SKIP THIS

ओली र चिनियाँ सभामुखबीच भेटवार्ता

२८ भाद्र , काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनिया सभामुख ली चान्सुबीच भेटबार्ता भएको छ ।

आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डल र चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको हो ।

तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका चिनिया सभामुख लिले आजै प्रधानमन्त्री शेर बहादुर देउवासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै