Comments Add Comment

Advertisment

SKIP THIS

लेटाङमा बलात्कारपछि हत्या गरिएकी बालिकाको न्यायका लागि प्रर्दशन

१५ फागुन , काठमाडौं । लेटाङमा बलत्कार पछि हत्या गरिएकी लेटाङ ८ जाँते ज्यामिरेकी ११ बर्षिय करुणा राईको न्यायका लागि लेटाङ बजारमा आईतबार प्रर्दशन भईरहेको छ ।

प्रर्दशनमा सहभागी हुन सावित्री सुवेदी लगायतका अभियन्ताहरु लेटाङ पुगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै