Comments Add Comment

Advertisment

SKIP THIS

विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये ४६ जनाको शव काठमाडौं ल्याइयो

३ माघ , काठमाडौं । १ माघमा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४६ जनाको शव आज काठमाडौं ल्याइएको छ ।

उनीहरूको शव हेलिकोप्टरमार्फल काठमाडौं ल्याई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

अन्य २४ जनाको शव भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै