Comments Add Comment

Advertisment

SKIP THIS

यी हुन् हालसम्म माओवादी केन्द्रले जितेका १३ स्थानीय तह

०१ जेठ , काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत नेकपा माओवादी केन्द्रले हालसम्म १३ स्थानीय तहमा जित हासिल गरेको छ। यस्तै ९६ स्थानीय तहमा अग्रता लिएको छ ।

माओवादीले जितेका स्थानीय तहको सूची :

१. जगदुल्ला गाउँपालिका–डोल्पा
२. नौमुले गाउँपालिका–दैलेख
३. ताराखोला गाउँपालिका,बागलुङ
४. अपि हिमाल गाउँपालिका- दार्चुला
५. जन्तेढुंगा गाउँपालिका-खोटाङ
६. लिम्चुङ्बुम गाउँपालिका-उदयपुर
७. नौगाड गाउँपालिका- दार्चुला
८. थवाङ गाउँपालिका-रोल्पा
९. ताँजाकोट गाउँपालिका- हुम्ला
१०. अजिरकोट गाउँपालिका- गोरखा
११. थुलुङ दुधकोशी गाउँपालिका-सोलुखुम्बु
१२. मार्मा गाउँपालिका-दार्चुला
१३. चन्द्रकोट गाउँपालिका- गुल्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै