Comments Add Comment

Advertisment

SKIP THIS

केकी बनिन् प्रकाशको ‘चाँदनी’

२७ कात्तिक , काठमाडौ । गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वरमा रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ ।

गीतमा सुजन लम्सालको शब्द र सुनिल परियारको एरेञ्ज छ । पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारी फिचर्ड छन् ।

विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै