.खेमराज गिरी
१५ जेठ , काठमाडौ । हिजो आजको खवर सरोकारवालाको सरकारलाई सुझाव ”पूर्ण होइन काम चलाउ बजेट” प्रतिनिधिसभा पुनर्स्थापनाको रिटमा मुद्दा संबैधानिक इजलासमा , प्रधानन्यायधिशलगाएत अन्य चार न्यायधिश इजलासमा संलग्न ।
विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न शुक्रबार गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सहभागी हुनुभएको छ ।
रीट निबेदकको पक्षमा बहस गर्न वकिललाई प्रधानन्यायधिशको ५ प्रश्न स् संबिधानविदले सभामुख अग्नि सापकोटालाई संबिधानबिपरितको काम नगर्न सुझाव दिएका छन ।
किनकि गत केही दिनदेखि सभामुख सापकोटाले संबिधान मिचेको विषयलाई लिएर संबिधानबिद र कानुनबिदसँग छलफल गरिरहेका छन । सभामुख कुनै दलको पनि हुदैन , न त कसैको पक्ष र बिपक्षमा बहस गर्न पाइन्छ १ सभामुखले त निश्पक्षरुपमा काम कारवाही अगाडि बढाउने हो तर उनको गत केही दिन यताको गतिबिधि हेर्दा लाग्छ, उनी कुनै दलको हितको लागि कसैको गोटी बनिरहेका छन कि त रु संबिधानबिदको आशय १ काङ्रेस महाधिबेशन अनिश्चित बन्दै ।
महाधिबेशन भनेर म कलंक बोक्न चाहन्नँ । कसरी गर्ने छलफल गरौं भनेकै छु । सवैको चित्त बुझाएर महाधिबेशन गरौं भन्ने हो (देउवा) नभए एकवर्षे कार्यकालका लागि महाधिबेशन गरौं । बिधाननुसार त निर्वाचित केन्द्रिय समिति नै चाहिन्छ(पौडेल) यसरी देउवा र पौडेलको टकरावले महाधिबेशन झनै बिथलियो । कोरोनाको असर काठमाडौ भन्दा बाहिरी पहाडी जिल्लामा पनि ब्यापक देखिन थालेको छ । गोर्खाको बारवाकमा दुई सातामा १२ जनाको मृत्यु भएको छ ।
रास्ट्रपति बिध्यादेवी भन्डारीद्वारा चीनीया रास्ट्रपति सीसंगको टेलिफोन वार्तापछि चीनले दश लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएसंगै अन्य देशहरु अमेरिका, रुस, भुटान, सिङापुर, बेलायत , दक्षिण कोरिया आदि देशहरुलगाएत युरोपियन युनियन आदिबाट कोभिडको लागि चाहिने विभिन्न स्वास्थ्य सामाग्रीहरु नेपालको लागि सहयोगस्वरुप आउने भएको छ ।
भारतको केही स्थानहरुमा कोभिड लागेका केही ब्यक्तिहरुमा सुगरको मात्रा ज्यादा देखिएपछि आँखामा कालो ढुसी देखिएको छ । त्यसको असर नेपालमस पनि परेनुरुप भेरी अस्पत्तालमा चार जना बिरामीहरु फेला परेका छन । यो सरुवा रोग नभएको दावीसमेत बिज्ञहरुले गरिरहेका छन ।
पुरक बजेट ल्याउन नहुने भन्दै बिरोध गरिरहेको बेला आज सरकारले बजेट प्रस्तुत गर्दै । हिजो प्रधानमन्त्रीको सम्बोधनसंगै जनपक्षिय हुने आशा ।