Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना भाइरसबाट ५८ जनाको मृत्यु ; ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२२ वैशाख, काठमाडौं ।आज पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै