३ जेठ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगर कमिटिले आआफनो नगर (कोभिड-१९) बाट आफु बाचु र अरुलाइ बचाउ भन्दै तार्केश्वर नगरका पार्टी अध्यक्ष रामकुमार थापाले बिज्ञाप्ती निकाल्नु भएको हो ।

हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणले नेपालका हरेक जिल्लामा बढ्दो रहेको तथ्याकं दिनानु दिन हामीले बिभिन्न माध्यम बाट पढेका छौ यसै बिचमा तारकेश्वर नगर कमिटिले सहयोगको लागि आवश्यक जिम्मेवार दिई सम्पुर्ण पार्टीका पदाधिकारी तथा सदस्य कमरेडहरुलाइ आफनो नगर,टोलमा सहयोग गनुहुन अनुराध गर्दछ ।

कोरोना भाईरस (कोभिड-१९) सक्रमित जनताको उद्धारका लागि स्थानीय सरकार बाट विशेष पहल नदेखिएकोले यथासिघ्र सहयोगमा जुट्न आबहान गर्दछ । पार्टी को तर्फबाट विभिन्न सहयोगको लागि आवश्यक जिम्मेवार दिई सम्पुर्ण पार्टी पदाधिकारी तथा सदस्य कमरेडहरुलाइ खटाइएको जानाकारी गराउंदछौ। को को पर्नु भयो त नाम तल हेर्न सकिन्छ ।