५ जेठ, काठमाडौं । बिरुभाइ टेडस एण्ड कन्ट्रक्सन प्रा.लीका सन्चालक बिरेन्द्र खत्री सहित तिन भाई मिलेर राष्ट्यि गौरवको आयोजना अगाडी बढाएका छन् । हाल अहिले यो कम्पनीले एर्यरपोटको काम धमाधम गदै छ ।

नेपाल सरकारको नीति तथा काय्र्क्र्म अनुसार नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल्को काठमाडौ को एयर पार्किङ बनाउने कार्य तिब्र रुपले भए सगै माटो फिलिङ गर्ने काम भईरहेको छ ।

सन्चालक बिरेन्द्र खत्री सिन्धुपाल्चोक जिल्लामा जन्मेर धेरै दुःख मिहेनत गरेर आज उनी बिरुभाई कम्पनीका सन्चालक बन्न सफल भएका छन् । उनले यश बिरुभाई टेडस एण्ड कन्ट्रक्सन प्रा।ली सुचारुमा ल्याएको पनि ५ बर्ष पुगिसकेको छ, उनले यो पाच बर्षमा धेरै राम्रो काम र मिहेनत गरेको पाईयो । उनी कम्पनी सङ्गै समाजसेवामा पनि एकदम रुचि राख्ने व्यक्ती हुन् विरेन्द्रले धेरै मानिसको चुलो बल्दिने काम गर्दिनुभएको छ ।

नेपालमा धेरै व्यक्ती कमाउने र आफु मात्र रमाउन चाहानेहरुलाई उहाले चुनौती दिदै समाजसेवाको काम र कम्पनी लाई नी आगाडी बढाउनु भएको छ । धेरै प्रा ली बजारमा छन् तर बिरुभाई कन्ट्रक्सन प्रा ली पछिल्लो समयमा निकै सफल पुर्ण काम गर्न उत्प्रेरित भएको छ ।

बिरेन्द्र खत्रीले यस कम्पनीमा करिब २०० देखि ३०० जना मानिसलाई रोजगार दिनुभएको छ । उनका हितेसि साथि तथा यसै कम्पनीका एम।डी अरुण खड्का पनि निकै हेन्सेम र मिहेनती रहेको भनाई छ । यस कम्पनी माथी र राम्रा काम गर्न सफलमा एम डि अरुणको ठुलो हात रहेको पाईयो ।

सन्चालक बिरेन्द्रका अनुसार अहिले यो विश्वव्यपी कोरोनाको माहामारीमा समेत १५० जना मानिसलाई रोजगार दिन सफल हुनुभएको छ । बिरुभाई टेडस एण्ड कन्ट्रक्सन प्रा लीको अफिस सिनामङ्गल र यस बिरुभाई प्रा ली ले शाखा समेत बनाउन सफल भएको छ ।

एम डि अरुण खड्का अनुसार कम्पनीको कामले गर्दा एयरपोर्ट जस्ता ठुल्ला प्रोजेट हाम्रो कम्पनीले पाउन सफल भएको बताउनुभयो । यस कम्पनिले धेरै ठाउमा धेरैले रोजगार सङ्गै ठाउको पनि बिकास भएको छ । यस कम्पनीका बजार व्यवस्थापन कपिल प्रधानले गर्नुभएको छ , उहाले पनि कम्पनिका लागि ठुलो योगदान दिनुभएको छ ।