Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा २ हजार ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


८ जेठ,काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जनामा गरी कुल २ हजार ३१८ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी २ हजार ४४७ जना संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै