Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

१२ असार ,काठमाडौ । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान चट्याङ लागेर परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको हो ।

घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै