Comments Add Comment

Advertisment

SKIP THIS

१ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१३ असार ,काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  ६ हजार जनाको पीसीआर गरिएको हो ।

पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी जम्मा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै