Comments Add Comment

Advertisment

SKIP THIS

देउवाको पक्षमा जसपाका १९ सांसद

३ श्रावण , काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का १९ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा पेश गर्न लागेको विश्वासको मतको प्रस्तावमा समर्थन जनाउने भएका छन् ।

जसपा संसदीय दलको बैठकले १९ जना सांसदले प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतको प्रस्तावमा समर्थन जनाउने निर्णय गरेको हो ।

आइतबार जसपाका जेष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउने जसपा सांसदहरुको सूची यस्तो छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै