Comments Add Comment

Advertisment

SKIP THIS

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको विस्कुट कारखानामा आगालागी

२३ साउन , काठमाडौ । काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको विस्कुट कारखानामा आगालागी भएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान २ बजेदेखि कारखानामा आगालागी भएको हो ।

आगो निभाउन दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणको लागि सिम्रिक एयरको हेलिकप्टरले रानीपोखरीबाट तीन पटक र माछापोखरीबाट चार पटक पानी ओसारको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै