Comments Add Comment

Advertisment

SKIP THIS

कमला नगरपालिकाबाट एक जना गोली सहित पक्राउ

१२ असोज , काठमाडौ । पूर्वी धनुषाको कमला नगरपालिकाबाट एक जना गोली सहित पक्राउ परेका छन् ।

कमला नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक (यादव) का छोरा बर्ष ३२ का सरोज कुमार मरिक गोलीसहित पक्राउ परेका हुन् ।

उनी धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै