६ कार्तिक , काठमाडौ । भारतीय फिल्मको इतिहासमा एउटा आइकनिक फिल्मको रुपमा परिचित ‘दिलवाले दुल्हनिया ले जाएंगे(डीडीएलजे)’लाई अब म्यूजिकल प्लेका रुपमा दर्शकमाझ ल्याइने भएको छ । जसको निर्देशन आदित्य चोपडाले गर्दैछन् ।




फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’मा शाहरुख खान र काजोल प्रमुख भूमिकामा थिए ।





