Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा २२८ कोरोना संक्रमित थपिए

१५ कात्तिक , काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६२ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment