Comments Add Comment

सशस्त्र प्रहरीका २५ जना जवान सहायक हवल्दारमा बढुवाको लागि सिफारिस (नामसहित)

२७ कात्तिक , काठमाडौ । सशस्त्र प्रहरीका २५ जना प्राविधिक सशस्त्र प्रहरी जवानहरू प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाको लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फ रिक्त रहेको सहायक हवल्दार पदमा २५ जना प्राविधिक सशस्त्र प्रहरी जवानलाई बढुवाको लागि सिफारिस गरेको हो ।

साथै बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सातदिनको समय दिएको छ ।

हेर्नुहोस् बढुवा सिफारिस सूची:

https://twitter.com/news24galaxy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै