Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस कपिलवस्तुमा पौडेल पक्षीय कलाम सभापतिमा विजयी

१४ मंसिर , काठमाडौ । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् । आज (मंगलबार) बिहान सार्वजनिक मतपरिणाम अनुसार कलाम १०९ मतान्तरले विजयी भएका हुन् ।

कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाए । कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुन् ।

उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल विजयी भएका छन् भने सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी निर्वाचित भए । सहसचिवमा वीरेन्द्रकुमार शुक्ला र वजिह असरद विजयी भएका छन् ।

देउवा पक्षबाट ६ जना जिल्ला सदस्य मात्र विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै