Comments Add Comment

Advertisment

SKIP THIS

त्रिविको ४७औँ दीक्षान्त समारोह भोलि

४ पुष काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै