१९ मंसिर काठमाडौ । कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ ।

उनका बुबा धनपति घिमिरेको आइतबार विहान निधन भएको कलाकार कृष्ण मल्लले जानकारी दिए ।

९९ बर्षका झापा निवासी धनपति दम तथा बुढ्यौली उमेरसँगै देखिने बिभिन्न रोगबाट पिडित थिए ।



