Comments Add Comment

Advertisment

SKIP THIS

नहरमा डुबेर एक युवकको मृत्यु

२२ मंसिर काठमाडौ । कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित नहरमा डुबेर कैलाली भजनी नगरपालिका–१ बस्ने ३४ वर्षीय सुनिल चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मंगलबार दिउँसो नहरमा पानी लिन गएको अवस्थामा डुबेर उनी बेहोस भएका थिए। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment