Comments Add Comment

Advertisment

SKIP THIS

कुटपीटबाट एक जनाको मृत्यु

२७ मंसिर, काठमाडौ । मकवानपुरमा कुटपीटबाट एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिका–६ स्थित तल्लो पकनीमा भाइको कुटाइबाट दाइको मृत्यु भएको हो ।

आपसी विवादका क्रममा ३० वर्षीय भाइ सीताराम मोक्तानले कुटपीट गर्दा ३३ वर्षीय नन्दरे मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

अभियुक्त मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै