Comments Add Comment

Advertisment

SKIP THIS

यस्तो छ आजको मौसम

३ माघ , काठमाडौ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन् । तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरो लागेको छ । यसले गर्दा चिसो बढेको छ ।

यस्तै, देशका अन्य ठाउँमा पनि हुस्सु, कुहिरो लागेको छ । काठमाडौं उपत्यकासहित धेरै जिल्लाका घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।

केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भाइटीकाको दिन मौसम कस्तो रहला ?

कस्तो रहला आज दिनभरीको मौसम ?

यस्तो छ आजको मौसम पूर्वानुमान

आजको मौसम

Advertisment

छुटाउनुभयो कि? सबै

यस्तो छ आजको मौसम पूर्वानुमान

आजको मौसम

भाइटीकाको दिन मौसम कस्तो रहला ?

कस्तो रहला आज दिनभरीको मौसम ?