Comments Add Comment

Advertisment

SKIP THIS

अफगानिस्तानमा बम विस्फोट हुँदा सात जनाको मृत्यु

९ माघ , काठमाडौँ । अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।

अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ । घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment