Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका २ हवल्दारसहित १३ जना सम्पर्कविहीन : हेडक्वाटरले जारी गर्‍यो यस्तो सूचना

१० माघ , काठमाडौ । नेपाल प्रहरीका २ हवल्दार र ११ जवानसहित १३ जना सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले एक सुचना जारी गर्दै सम्पर्कविहीन बनेका १३ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन पनि भनेको छ ।

सूचनामा उनीहरुलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।

यी हुन् सम्पर्कविहीन भएका १३ प्रहरी हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै