Comments Add Comment

Advertisment

SKIP THIS

सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुको कालो झण्डा

१८ माघ , काठमाडौ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । 

मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment