Comments Add Comment

Advertisment

SKIP THIS

बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

२२ माघ ,सुनसरी । सुनसरीमा बस र ट्रक ठोक्किँदा हुदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएर आगो लागी भएको थियो ।

सो दुर्घटनामा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै