Comments Add Comment

Advertisment

SKIP THIS

जगदम्बा स्टिल तेस्रो देशमा निर्यात

२४ माघ , काठमाडौं । जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादन निर्यात गरेको जनाएको छ।

नेपालमा लाखौं उपभोक्ताको मन जित्न सफल जगदम्बाका कलर कोटेड कोइल्स तथा सिटको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका कलर कोटेड कोइल्स तथा सिटहरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरू तथा दक्षिण अफ्रिकामा निर्यात भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment