Comments Add Comment

Advertisment

SKIP THIS

पहिलो हाफमा नेपाल पुलिसको अग्रता

२६ माघ , काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको ९ औं चरण अन्तर्गतको स्थगित खेलमा अहिले नेपाल पुलिस क्लब र च्यासल यसथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल पुलिसले च्यासलमाथि १–० गोल अन्तरले अग्रता बनाएको छ ।

खेलको ३६ औं मिनेटमा रवि शंकर पास्वानले पहिलो गोल गरेर नेपाल पुलिसलाई अग्रता दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै