Comments Add Comment

Advertisment

SKIP THIS

एसईई परीक्षाको तालिका सार्वजनिक

२७ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक गरेको छ । बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य-अङ्ग्रेजी, अनिवार्य-संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै